Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/edhangadhitimes.com/wp-includes/functions.php on line 6114
प्रथम करन उमेश स्मृति खुल्ला क्रिकेट प्रतियोगिता हुँदै - धनगढी न्यूज

धनगढी न्यूज

प्रथम करन उमेश स्मृति खुल्ला क्रिकेट प्रतियोगिता हुँदै

Advertisement


फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा प्रथम करन उमेश स्मृति खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । क्लबले पहिलो पल्ट यही असोज १ गतेदेखि ७ गतेसम्म उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । पशुपति टोल , वडा नं. १ , धनगढीको महोत्सव लाग्ने मैदानमा उक्त प्रतियोगिता सम्पन्न हुनेछ । खेलाडीको उमेर , जिल्ला तथा प्रदेश नतोकिएको सो प्रतियोगितामा जुनसुकै नेपाली खेलाडीको टिमले भाग लिन पाउनेछन् ।

प्रतियोगितामा टिम वा क्लब दर्ता गर्ने अन्तिम म्याद यही भाद्र २८ गतेसम्म मात्र रहेको आयोजकले जनाएको छ । प्रवेश शुल्क ५ हजार ५ सय तोकिएको सो प्रतियोगितामा प्रथम हुने टिमलाई पुरस्कारस्वरुप नगद रु. ८० हजार तथा दोस्रो हुने टिमलाई नगद रु. ४० हजार राखिएको छ । त्यसैगरि सर्वोत्कृष्ट ब्याट्म्यान एवम् सर्वोत्कृष्ट बलरलाई जनही नगद रु. २ हजार तथा प्लेयर अफ द टुर्नामेन्टलाई नगद रु. ५ हजार पुरस्कार राशी तोकिएको छ ।

टीम दर्ता तथा अन्य जानकारीका लागि दिपेन्द्र ऐरी (मो. ९७४५६१०८४६) , कालु केसी (मो. ९७०२६९७४८८) तथा विशेष गिरी(मो. ९८४१९६५५६४)लाई सम्पर्क गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको अत्तरियामा ५० क्विन्टलको चिस्यान केन्द्र हस्तान्तरण

कैलालीको अत्तरियामा ५० क्विन्टलको चिस्यान केन्द्र हस्तान्तरण

गोदावरी नगरपालिका वडा नम्बर १ मा रहेको कृषि उपज थोक बजार समितिको परिसरमा निर्माण गरिएको कोल्ड स्टोरको साँचो आज एक कार्यक्रमका ...
कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा खुला स्थानको पहिचान गरेको छ। उपमहानगरले १९ वडासम्म ५२ वटा खुला स्थान पहिचा...
एसपिए कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

एसपिए कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

धनगढीस्थित एसपिए कलेजमा वडादशैँ , दिपावली तथा छठपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । एक महिना बढी लामो बिदाम...
सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

धनगढीः हिजो (सोमबार) साँझसम्म सुदूरपश्चिममा ८ वटा सवारी दुर्घटना भएका छन्। ती छुट्टाछुट्टै दुर्घटनामा परेर ११ जना घाइते भएको प्...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल