Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/edhangadhitimes.com/wp-includes/functions.php on line 6114
Nexu Corner द्धारा फ्रि फायर प्रतियोगिता आयोजना गरिदै - धनगढी न्यूज

धनगढी न्यूज

Nexu Corner द्धारा फ्रि फायर प्रतियोगिता आयोजना गरिदै

Advertisement


Nexu Corner ले प्रविधिमैत्री खेल फ्रि फायरको प्रतियोगिता आयोजना गर्ने भएको छ । यही असोज १९ गते शनिवार बिहानको ठिक १० बजे प्रतियोगिता संचालन हुने नेक्सु कर्नरले जनाएको छ । नजिकिदै गरेको महान चाड बडादशैँको अवसर पारेर उक्त प्रतियोगिता आयोजना गर्न लागिएको Nexu Corner का संस्थापक जैनुल अल जफर सिद्धिकीले बताए ।

प्रतियोगितामा कक्षा ८ देखि स्नातक तहसम्मका विद्यार्थीहरुले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताका विजेताहरु मध्ये पहिलोलाई रु. तीन हजार नगद सहित सर्टिफिकेट तथा टफी , दोस्रोलाई रु. दुर्ई हजार सहित सर्टिफिकेट , तेस्रोलाई रु. एक हजार सहित सर्टिफिकेट तथा सर्वाधिक मूल्यवान खेलाडीलाई एक हजार तथा मेडल प्रदान गरिने सिद्धिकीले बताए ।

उक्त प्रतियोगिताको लागि टिम दर्ता खुल्ला भैसकेको समेत जनाईएको छ । प्रतियोगिता गोदावरी न.पा. वडा नं. २ स्थित सत्यवती एकेडेमीको फुटसल ग्राउण्डमा आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको अत्तरियामा ५० क्विन्टलको चिस्यान केन्द्र हस्तान्तरण

कैलालीको अत्तरियामा ५० क्विन्टलको चिस्यान केन्द्र हस्तान्तरण

गोदावरी नगरपालिका वडा नम्बर १ मा रहेको कृषि उपज थोक बजार समितिको परिसरमा निर्माण गरिएको कोल्ड स्टोरको साँचो आज एक कार्यक्रमका ...
कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा खुला स्थानको पहिचान गरेको छ। उपमहानगरले १९ वडासम्म ५२ वटा खुला स्थान पहिचा...
एसपिए कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

एसपिए कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

धनगढीस्थित एसपिए कलेजमा वडादशैँ , दिपावली तथा छठपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । एक महिना बढी लामो बिदाम...
सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

धनगढीः हिजो (सोमबार) साँझसम्म सुदूरपश्चिममा ८ वटा सवारी दुर्घटना भएका छन्। ती छुट्टाछुट्टै दुर्घटनामा परेर ११ जना घाइते भएको प्...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल